• कस्तो भयो हँ !

    फर्मको अनुगमन गर्नुहुँदै क्षेत्रिय पशुसेवा निर्देशनालय हरिहरभवन पुल्चोकका क्षेत्रिय निर्देशक डा. दामोदर सेढाँई लगायतको टोली
  • अब बजारमा

    फार्ममा फलेको काँक्राका साथ जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत नवराज सापकोटा
  • अवलोकन

    बरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेज्यूबाट फर्म अवलोकन
  • फर्ममा भेडेखुर्सानी उत्पादन सुरु
  • फार्म

    व्यवसायिक खेतीका लागि निर्माण गरिएको प्लाष्टिक टनेल

Sunday, May 5, 2013

संस्थाले प्रारम्भिक चरणमा शुरु गरेका क्रियाकलापहरु

जिल्ला कृषि विकास कार्यालय दोलखाका बरिष्ठ कृषिविकास अधिकृत श्री युवराज पाण्डे, बाली संरक्षण अधिकृत शालिकराम अधिकारी र अन्य कृषि प्राविधिकहरुबाट फार्मको निरीक्षण गर्नु हुँदै





जिल्ला कृषि विकास कार्यालय दोलखाका बरिष्ठ कृषिविकास अधिकृत श्री युवराज पाण्डे परामर्श दिनु हुँदै



टनेल भित्र गोलभेडाको विरुवा

सहकारी संस्थाको निर्मानाधिन तालिम हल

No comments:

Post a Comment