1) फार्मको क्षेत्रफल वृद्धि गर्दै अन्य तरकारी वाली पनि थप गर्ने ।
2) गरिव तथा विपन्न वर्गलाई निःशुल्क शेयर प्रदान गरि सदस्यको रुपमा भित्राउने र उनिहरुको जिवनस्तर सुधार गर्न सहयोग गर्ने ।
3) उन्नत विउ उत्पादन केन्द्रको रुपमा विकास गर्ने ।
4) ताजा तरकारी सुपथ विक्रि केन्द्र स्थापना गर्ने ।
5) यसरी नमुना सहकारी खेतिको विकास गरि अन्य कृषकलाई पनि आर्कषण÷प्रेरण प्रदान गरेर दोलखालाई कषि शहर Agro City को रुपमा विकास गर्न सहयोग गर्ने ।

No comments:
Post a Comment